मङ्गल ग्रहमा हेलिकप्टर

काठमाडौं–अमेरिकी अन्तरिक्ष संस्था नासाले मङ्गल ग्रहमा हेलिकप्टर उडाउन सफल भएको छ।
इन्ज्युनिटी नामको यो एक सानो ड्रोन हेलिकप्टर हावामा एक मिनेटभन्दा कम समयका लागि तैरिएको थियो । तर नासाले यसलाई निकै ठूलो उपलब्धिका रुपमा लिएको छ ।
पृथ्वीबाट सञ्चालित र नियन्त्रित गरेर अन्य ग्रहमा मानव निर्मित यान उडाइएको यो नै पहिलो घटना भएकाले नासाले यसलाई ठूलो उपलब्धि मानेको हो।
मङ्गल ग्रहको एक उपग्रहको माध्यमबाट हेलिकप्टरको डाटा पृथ्वीमा पठाएपछि यसको पुष्टि भएको हो ।नासाले आउँदा दिनमा अरू साहसी उडान देख्न पाइने विश्वास व्यक्त गरेको छ । नासाका अनुसार प्रविधिको सीमा र इन्जिनियरहरूद्वारा जाँच गरिएपछि इन्ज्युनिटीलाई अझ माथि र लामो उडान गर्न निर्देशन दिइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौं – नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा...
मङ्लबार, बैशाख २१, २०७८

काठमाडौं – सोमबार विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । ‘सार्वजनिक...
सोमवार, बैशाख २०, २०७८

काठमाडौं-प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ ।...
शुक्रबार, चैत्र १३, २०७७
ताजा खबर

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री...

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक...

काठमाडौं – नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा...

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका...
लोकप्रिय