माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक खुमलटारमा जारी

-- / प्रकाशित मिति : आइतवार, जेष्ठ २२, २०७९

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी छ । बैठक प्रचण्डको निवास खुमलटारमा केहीबेर अघिबाट सुरु भएको हो ।

बैठकका एजेण्डाबारे थाहा नभएको एक नेताले बताए । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले पनि बैठकका एजेण्डाबारे अनभिज्ञता प्रकट गरे