नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै , संगठन विस्तार र पार्टी स्कुलिङ सम्बन्धी छलफल हुने

-- / प्रकाशित मिति : मङ्लबार, अशोज १२, २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा सोमबारको बैठकमा पेश भएका तीनवटा प्रस्तावमाथि छलफल हुने स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए ।

नेता पोखरेलका अनुसार आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनको मोडल कस्तो हुने भन्ने प्रस्ताव, संगठन विस्तारसम्बन्धी प्रस्ताव र पार्टी स्कुलिङ सम्बन्धी प्रस्तावमाथि आजबाट छलफल सुरु हुनेछ ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै , प्रस्ताव र पार्टी स्कुलिङ सम्बन्धी प्रस्तावमाथि हुने  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा सोमबारको बैठकमा पेश भएका तीनवटा प्रस्तावमाथि छलफल हुने स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए ।