प्रधानमन्त्री क्यान्सर अस्पतालको उद्घाटनका लागि झापा
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान झापा जाँदै हुनुहुन्छ ।
बिर्तामोडमा निर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका लागि प्रधानमन्त्री झापा जान लाग्नुभएको हो ।
प्रधानमन्त्री ओलीले मंगलबार नै लोपोन्मुख एवं अल्पसंख्यक सन्थाल समुदायका लागि निर्माण हुने बस्तीको मोरङको उर्लाबारीमा शिलान्यास गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री गत आइतबार पनि आफ्नो निर्वाचन क्षेत्रका विकास योजना उद्घाटन र शिलान्यासका लागि झापा जानुभएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठकले...
बिहिबार, पुस २८, २०७९

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी छ...
आइतवार, जेष्ठ २२, २०७९

काठमाडौं – नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा विरोधसभा गर्दैछ...
बुधबार, मंसिर ८, २०७८
ताजा खबर

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री...

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक...

काठमाडौं – नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा...

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका...
लोकप्रिय