“नेपाल आइडल सिजन ३ को विजेता सज्जा चौलागाईं”

काठमाडौ- विजेता सज्जा चौलागाईं बन्न सफल भएकी छिन् ।
भोटिङका आधारमा प्रविन बेडुवाल र किरण भुजेललाई उछिन्दै सज्जा नेपाल आइडल सिजन ३ को विजेता बन्न सफल भएकी छिन्। कोरोनाको महामारीका कारण नेपाल आइडलको फिनालेमा सीमित व्यक्ति उपस्थितिमा विजेता घोषणा गरिएको छ ।
आइडल प्रोजेक्ट हेड सुरेश पौडेल हुन् भने कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका थिए् ।नेपाल आइडल सज्जाले नगद ५० लाख प्राप्त गरेकी छन् त्यस्तै फष्ट रनरअप प्रविण वेडुवालले १५ लाख र सेकेन्ड रनरअप किरणले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठकले...
बिहिबार, पुस २८, २०७९

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी छ...
आइतवार, जेष्ठ २२, २०७९

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दश...
बुधबार, मंसिर ८, २०७८
ताजा खबर

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री...

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक...

काठमाडौं – नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा...

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका...
लोकप्रिय