परराष्ट्रमन्त्री खड्काको शपथ असंवैधानिक भएको भन्दै बदर गर्न सर्वोच्चमा रिट

काठमाडौं– परराष्ट्रमन्त्री नारायण खड्काको शपथ कानुनी स्रोतबिनै भएको भन्दै बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। कुनै कानुन निर्माण नगरी खड्काले राष्ट्रपति समक्ष शपथ लिएको शपथ असंवैधानिक रहेको दाबी गर्दै अधिवक्ता विशाल न्यौपानेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्।
अधिवक्ता न्यौपानेले सोमबार नै रिट पेस गरेकोमा मंगलबार दर्ता गरी बुधबार सुनुवाइ हुने पेसी तोकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठकले...
बिहिबार, पुस २८, २०७९

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी छ...
आइतवार, जेष्ठ २२, २०७९

काठमाडौं – नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा विरोधसभा गर्दैछ...
बुधबार, मंसिर ८, २०७८
ताजा खबर

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री...

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक...

काठमाडौं – नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा...

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका...
लोकप्रिय