उपत्यकामा वैशाख २९ सम्म निषेधाज्ञा थप
काठमाडौं – काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
उपत्यकाका तीन जिल्लामा गत १६ गतेदेखि लागू भएको निषेधाज्ञा बुधबार राति १२ बजे सकिँदै थियो । बैठकले पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौं – हाल देशमा बंगालको खाडीमा रहेको यास नाम गरिएको चक्रपातको...
आइतवार, जेष्ठ १६, २०७८
काठमाडौं – प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी...
शुक्रबार, जेष्ठ १४, २०७८

काठमाडौं – कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा...
शुक्रबार, जेष्ठ १४, २०७८
ताजा खबर

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री...

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक...

काठमाडौं – नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा...

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका...
लोकप्रिय