बलिउड चर्चित अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण

काठमाडौं-भारतमा तिव्र गतिमा कोरोना महामारी फैलिरहेको छ। कोरोनाका कारण थुप्रै अभिनेता संक्रमित भइसकेका छन्।बलिउड चर्चित अभिनेत्री आलिया भट्टमा पनि कोरोना संक्रमण भएको छ। केहि समय पहिले आलियाको फिल्म गङ्गुबाई काठियावाडीका निर्देशक सन्जय लीला भन्सालीलाई कोरोना संक्रमण भएको थियो।
त्यसपछि आलियाले पनि कोरोना परीक्षण गरेकी थिइन्। त्यस बेला आलियाको कोरोना रिपोर्ट नेगेटिभ आए पनि अहले उनमा संक्रमण पुष्टि भएको छ।केही समय पहिले रणबीर कपुरमा पनि कोरोना पुष्टि भएको थियो। तर, रणबीरले संक्रमण जितिसकेका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौ- चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ ।...
बुधबार, भदौ २४, २०७७

काठमाडौ- विजेता सज्जा चौलागाईं बन्न सफल भएकी छिन् । भोटिङका आधारमा प्रविन...
शुक्रबार, भदौ १२, २०७७
ताजा खबर

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री...

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक...

काठमाडौं – नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा...

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका...
लोकप्रिय