आज बजेट सार्वजनिक हुँदै

काठमाडौं-आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट आज शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिनुभयो ।
सरकारले करीब १६ खर्ब हाराहारीको आकारमा बजेट ल्याउने तयारी गरेको छ । संसद विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता रहेको मन्त्रालयको भनाइ छ ।
बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायत सहभागी हुनेछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौं -आइतबारदेखि नेप्से लगातार उच्च अंकले घट्दै आएको र साताको तेस्रो...
मङ्लबार, अशोज १२, २०७८

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। मंगलबार सुनको...
मङ्लबार, अशोज १२, २०७८

काठमाडौं – साताको दोस्रो दिन आइतबार पनि शेयर बजारमा उच्च अंकको...
सोमवार, अशोज ११, २०७८
ताजा खबर

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री...

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक...

काठमाडौं – नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा...

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका...
लोकप्रिय