सुनको भाउ बढ्यो

काठमाडौं-सुनको भाउ आज एकै दिन १३ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि १३ सय रुपैयाँले बढेर तोलाको ९२ हजार रुपैयाँ पुगेको छ ।
कोरोना भाइरसको जोखिम बढेसँगै विश्वमा सुन चाँदीको भाउमा उतार चढाव आइरहेको छ । अन्य क्षेत्रमा भन्दा सुनमा लगानी सुरक्षित हुने भएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज तोलाको १३ सय १० रुपैयाँ पुगेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौं -आइतबारदेखि नेप्से लगातार उच्च अंकले घट्दै आएको र साताको तेस्रो...
मङ्लबार, अशोज १२, २०७८

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। मंगलबार सुनको...
मङ्लबार, अशोज १२, २०७८

काठमाडौं – साताको दोस्रो दिन आइतबार पनि शेयर बजारमा उच्च अंकको...
सोमवार, अशोज ११, २०७८
ताजा खबर

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री...

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक...

काठमाडौं – नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा...

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका...
लोकप्रिय