टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ

Picture of API Online Khabar

API Online Khabar

धनगढीः कैलालीको टीकापुरबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाउ पर्नेमा बर्दियाको गेरुवा गाउँपालिका–२ शान्तिबजार बस्ने २५ वर्षीय लालबहादुर विक रहेका छन् । उनलाई कैलालीको टीकापुर नगरपालिका–९ खक्रौला स्थित चेक पोष्ट नजिकबाट २८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित कालाकुण्डा,प्रहरी चौकी कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार