आज देशभर सामान्यतः सफा मौसम, कोशीका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

Picture of API Online Khabar

API Online Khabar

काठमाडौं:  हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महशाखाका अनुसार, आज सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहनेछ, भने कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार